११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

ज्याला माग्दा मारिए म्यादी प्रहरी !

कालिकोट, ८ पुस । जिल्ला प्रहरी कार्यालय कालिकोटले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै शुक्रबार बिहान म्यादी प्रहरीलाई अबिर लगाएर बिदा ग¥यो । बिहान हात मिलाएर खुसीसाथ बिदा भएका उनीहरू दिउँसो एकाएक प्रहरी कार्यालय फर्किए । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । तलब र भत्ता कम भएको गुनासो गर्न पुगेका उनीहरूको कुरा सुन्न कार्यालयले…