१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

ट्रम्पको निर्णय प्रति विश्वका मुस्लिम देश आक्रोसित

काठमाडौं, २८ मंसिर । विश्वका ५७ मुस्लिम देशले इजरायलको अधिनमा रहेको पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानीको रुपमा मान्यता दिन अन्तर्रा्ष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआइसी)को आह्वानमा टर्कीको इस्तानबुलमा बसेको ५७ वटा इस्लामिक देशहरुको आपतकालीन भेलाले प्यालेस्टाइनको राजधानीको रुपमा नै जेरुसेलमलाई मान्यता दिन आह्वान गरेको हो । भेलाले अमेरिकाले इजरायलको राजधानीको रुपमा…