२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

नेपाल टेलिकमको मोवाइल सेवामा प्राविधिक समस्या



काठमाडौं, २२ पुस ।
नेपाल टेलिकमको मोवाइल सेवामा प्राविधिक समस्या देखिएको छ । काठमाडौंसहित देशभरका केही पोष्टपेड र प्रिपेड नम्बरमा शुक्रबार रातिदेखि फोन नजाने तथा नेटवर्कमा समस्या देखिएको हो । समस्या समाधानको प्रयास भैरहेको टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७४ शनिबार ००:००  ३ : ५६ बजे