७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

लुम्बिनीमा प्रभावकारी बन्दै ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान

दाङ।  लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै गएको छ। पूर्व विद्यार्थीलाई आफैंले अध्ययन गरेको विद्यालयमा आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्नुका साथै स्रोत अभिवृद्धिका लागि थालिएको यो अभियानले सकारात्मक प्रभाव पार्दै आएको छ।  सामाजिक विकास मन्त्रालयका अनुसार, हालसम्म करिब एक करोड रुपियाँ बराबरको स्रोत सङ्कलन भइसकेको छ भने सात हजार पाँच…