७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

कुम्भबाट फर्किदै गर्दा स्कारर्पियो दुर्घटनाः चार जनाको मृत्यु

कल्याणपुर (सप्तरी) । कुम्भ स्नान गरेर फर्किदै गरेको स्कारपियो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भारतको यूपी राज्यअन्तर्गत गोरखपुरमा स्करपियो ट्याक्टरसँग ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप वडा नम्बर ७ का अन्दाजी ६३ वर्षीय पर्शुराम चौधरी, ६२ वर्षीया लीलाबती देवी र कञ्चनरुप वडा नम्बर ५ का…