७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ परेका भारतीय नागरिक लाई साधारण तारेखमा छाड्न आदेश

पोखरा । बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कमलेश कुमार साधारण तारेखमा छाड्न आदेश भएको छ । दैनिक हाजिरमा उपस्थित हुनेगरी उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले छाड्न आदेश दिएको हो । उनी अहिले जिल्ला प्रहरी कार्यालयकै हिरासतमा छन् । आदेशसँगै उनलाई प्रहरीले प्रक्रिया पूरा गरेर छाड्ने तयारी गरेको छ । ३…