७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

बुटवल र कञ्चनबाट भूमि आयोगले काम सुरु गर्ने

बुटवल । भूमि समस्या समाधान आयोगले सबैभन्दा बढी सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्या रहेको रुपन्देहीको बुटवल उपमहानगर र कञ्चन गाउँपालिकाबाट काम सुरु गर्ने भएको छ । विगतमा जहाँबाट काम रोकिएको थियो त्यहीँबाटै काम थाल्ने गरी आयोगले तयारी गरेको जनाएको हो । आयोगले रुपन्देहीको कञ्चन गाउँपालिकामा शनिबार आयोजना गरेको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले…