७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

स्थानीयको अवरोधपछि मालपोत कार्यालयको स्थानान्तरण रोकियो

कपिलवस्तु । स्थानीयको अवरोधपछि मालपोत कार्यालयको स्थानान्तरण रोकिएको छ। मन्त्रिपरिषदको निर्णय अनुसार सदरमुकाम तौलिहवाबाट वाणगंगा सार्न लागिएको भएपनि स्थानीयको अवरोधपछि कार्यालयको स्थानान्तरण कार्य रोकिएको हो। शनिबार वाणगंगा नगरपालिका क्षेत्रका मालपोत सम्बन्धी कागजपत्र तथा अन्य सामग्रीहरू वाणगंगा लैजाने तयारी गरिरहँदा स्थानीय उद्योगी व्यवसायी तथा सर्वसाधारणले मालपोत परिसरमा गई धर्ना तथा विरोध प्रदर्शन गरेका थिए। जबरजस्ती कार्यालय…