९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सिकेका ज्ञान सिपलाई जीवन र समुदायको हितमा लगाऔं : नगर प्रमुख अर्याल

बुटवल ।संवाद सहजकर्ताहरुका लागि संवाद सहजीकरण सम्बन्धी ६ दिने प्रशिक्षक प्रशिक्षण तालिम बुटवलमा आइतबार सम्पन्न भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा संचालित उत्थानशील समुदाय विकासको लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण (विलिफ) कार्यक्रम अन्तरगत वाणगंगा नगरपालिका वडा न. ७, ८ र ९ का किशोर किशोरीहरुको तालिममा सहभागीता रहेको थियो । तालिमको समापन गर्दै वाणगंगा…