१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

युरो २०२४ को सेमिफाइनल समीकरण पूरा

काठमाडौं ।जर्मनीमा भइरहेको युरो २०२४ को सेमिफाइनल समीकरण तय भएको छ । शनिबार राति भएको अन्तिम दुई क्वाटरफाइनल पछि सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको हो । तीन पूर्वविजेता स्पेन, फ्रान्स र नेदरल्याण्ड्ससँगै साविक उपविजेता इंग्ल्याण्ड अन्तिम चारमा पुगेका छन् । अब पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्ससँग र दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सले इंग्ल्याण्डसँग खेल्नेछ । नेदरल्याण्ड्सले टर्कीविरुद्ध…