११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

युवा र समावेशी छौं, व्यवसायीको हकहितमा काम गर्छौ : महिला उपाध्यक्ष सोमै

मायादेवी अनलाइन, बाणगंगा । कपिलवस्तु उद्योग वाणिज्य संघकोे नयाँ नेतृत्वका लागि बुधवार उम्मेदवारले आफनो मनोनयन दर्ता गराएका छन् । माघ २७ गते शनिबार संघको मतदान हुने समय सिमा तोकिएको छ । १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन माघ २३ गतेदेखि शुरु भएको हो । नयाँ नेतृत्वका सर्वसम्मत नभएपछि निर्वाचन हुने पक्का छ…