१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

नार्कको पुनर्संरचना प्रतिवेदन छिट्टै कार्यान्वयन हुन्छः कृषि मन्त्री भुसाल

काठमाडौं ।नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को पुनर्संरचना गर्ने बिषयमा गठित सुझाव उपसमितिले तयार गरेको प्रतिवेदन कृषि तथा पशुपञ्छी विकास मन्त्री डा. बेदुराम भुसाललाई बुझाएको छ । बुझाइएको प्रतिवेदनमा कृषि अनुसन्धान सेवा, मानित विश्वविद्यालय, कृषि अनुसन्धान सचिवको व्यवस्था गर्नुपर्ने लगायतका बिषयहरु समेटिएका छन् । प्रतिवेदन बुझ्दै मन्त्री भुसालले नार्कलाई नेपालको कृषि अनुसन्धान प्रणालीको नेतृत्वदायी संस्थाको…