१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

ऊर्जामन्त्री कुलमान घिसिङद्वारा राजीनामा

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएको छ । हिजो बेलुकी प्रधानमन्त्री निवास बालुवाटरमा पुगी मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेश गर्नुभएको हो । भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आउनुभएका घिसिङ गएको भदौ ३० गते मन्त्री नियुक्त हुनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…