१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिम खण्डका १२ पुल मर्मत गरिँदै

कञ्चनपुर । महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा पर्ने १२ वटा पुलको मर्मत तथा सुदृढीकरण कार्य अघि बढाएको छ । आयोजनाले कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्मको सडकखण्डमा रहेका ती पुलको मर्मत अघि बढाइएको हो । पुल आयोजना कार्यालयका इन्जिनियर रवि शाहका अनुसार चौधर नदी, वनगाउँ खोला, भाँसी खोला, काँगला खोला, च्यानल क्रसिङ, पथरिया…