१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

पुदिनाका फाइदै फाइदा-छालामा चमकदेखि तौल घटाउनेसम्म

काठमाडौं ।नेपालको मध्यपहाडी भेगमा पुदिना प्रशस्त पाइन्छ। विशेषगरी ओसिलो ठाउँ, खोलाको किनारलगायत स्थानमा यो आफैं उम्रिएको हुन्छ। चर्को घाम नपर्ने ठाउँमा यसलाई रोपेर हुर्काउन पनि सकिन्छ। यसलाई ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ। पुदिनालाई चियामा वा तातो पानीमा मिलाएर खाना सकिन्छ। आचारको रूपमा पनि प्रयोग गर्ने गरिन्छ। थुप्रै आयुर्वेदेक औषधिमा पनि पुदिनाको प्रयोग…