काठमाडौं । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यता सूचिप्रति आपत्ति जनाउँदै तत्काल सच्याउन प्रेस चौतारी नेपालले माग गरेको छ । प्रेस चौतारी नेपालको सचिवालयको शनिबार बसेको आकस्मिक बैठकले नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको नाममा यहि २६ असोजमा जारी विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सूचि सच्याउन माग गरेको हो। बैठकपछि प्रेस चौतारीका महासचिव…