काठमाडौँ ।नवलपरासीको प्रतापुर गाउँपालिका–६ कठहवाँमा पनि केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाति टीआर–४ पुष्टि भएको छ । भदौको पहिलो हप्ता पानामा रोगको प्रजाति टीआर–४ नेपालमा पहिलो पटक कैलालीको टीकापुरमा फेला परेको थियो । नवलपरासीको कठहवाँमा पुष्टि भएको रोग टीकापुर या अरु ठाउँबाट सरेको हो भन्ने यकिन भइसकेको छैन । केराका लागि यो रोग निकै खतरनाक…