२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप असोज ५ गतेसम्म लगाउन पाइने

काठमाडौँ ।किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।' गएको भदौ २९ गते बाल…