काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्द सूचीबाट कलाकार आशिफ शाहले पनि नाम फिर्ता लिने भएका छन् । सामाजिक सञ्जालमार्फत उनले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् । उनले लेखेका छन्–'राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति हुँ म। तर देश बन्नुपर्छ भन्ने हुटहुटी भने सधैँ मेरो मनभित्र जीवित छ। आम…