१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थी अफ्रिकन मुलुक प्रस्थान

मायादेवी अनलाइन, बाणगंगा ।लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थी एक हप्ताको लागि अफ्रिकन मुलुक भ्रमणका लागि प्रस्थान गर्नु भएको छ । तान्जानियाको दारेसलाममा आयोजना हुने अन्तर्राष्ट्रिय स्वास्थ्य सम्बन्धी सम्मेलनमा सहभागी हुन शनिबार प्रस्थान गर्नु भएको हो । सेप्टेम्बर १८ देखि २१ सम्म आयोजित अन्तर्राष्ट्रिय स्वास्थ्य सम्मेलनमा सल्लाहकार रुपमा सम्मेलनमा सहभागिता रहने उहाँका प्रेस…