मायादेवी अनलाइन, बाणगंगा । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले राधाकृष्ण कँडेलको अध्यक्षता २ सय ५ सदस्यीय प्रदेश कमिटि चयन गरेको छ । मुलुकमा संघीयता आएको ८ वर्षपछि एमालेले पहिलो पटक अधिवेशन मार्फत निर्वाचन र सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सफल भएको हो । भदौ १६–१७, बुटवलमा आयोजित एमाले लुम्बिनीको प्रथम अधिवेशनमा निर्वाचन भएपछि प्रदेश…