१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

नेपाल तीन विकेटले विजयी

काठमाडौँ ।एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स ९यूएई० विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले तीन विकेटले विजयी भएको छ । नेपालले प्रतियोगितामा सान्त्वना जित हात पारेको हो ।