१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

अर्घाखाँची भूमिकास्थानका २१ बर्षीय भुसाल क्रिप्टो कारोबारी, मुद्दा चलाउने तयारी

काठमाडौं ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका स्थायी घर भई काठमाडौं बस्दै आएका एक २१ वर्षीय युवकको मोबाइलबाट प्रहरीले करिब २५ करोड रुपैयाँ बराबरको क्रिप्टो कारोबार भएको फेला पारेको छ । प्रहरीले अश्विन भुसाल र उनको साथबाट बरामद भएका मोबाइलहरुबाट ती तथ्य फेला पारेको हो । प्रहरीका अनुसार अश्विनले दुईवटा बाइनान्स आईडीबाट २ करोड २४ लाख ९९ हजार…