२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

कृषिमन्त्री भुसाल र चिनियाँ राजदूत सोङ् बीच शिष्टचार भेटघाट

काठमाडौं ।कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ् बीच शिष्टचार भेटघाट भएको छ । सोमबार मन्त्री भुसालसंग चिनियाँ राजदूत सोङले मन्त्रालयमै शिष्टचार भेटघाट गर्नुभएको हो । भेटघाटका क्रममा मन्त्री भुसालले राजदूत सोङसंग चीनले हालका बर्षहरुमा गरेको अभूतपूर्व विकासबाट आफू प्रभावित भएको भन्दै त्यहाँको विकसित प्रविधि, ज्ञान र…