१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

‘लू’को असरबाट कसरी जोगिने ?

काठमाडौं ।तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका ५ दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो।…