१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

वाणगंगा र शिवराजका विद्यालय कर्मचारी आन्दोलनमाः माग पूरा नभए असार ३ देखि विद्यालय ठप्प पार्ने

कपिलवस्तु । देशभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले पूर्ण सेवा सुविधाको माग सहित पेसागत स्थायित्वको विषयमा नेपाल सरकारको नीति तथा कार्यक्रमको बुदा नं. १२७ मा समेत उल्लेख भएको तर बजेटमा नसमेटिएको विरोधमा विद्यालय कर्मचारी परिषद आन्दोलित भएको छ । सरकार र स्थानीय सरकारले आफूहरुको माग सम्बोधन नगरेकोले २६ गतेदेखि विद्यालयलाई ताला चाबी बुझाई शिवराज नगरपालिका अगाडि…