काठमाडौं ।कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाललाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई खुमलटारमा स्वागत गरिएको छ । सोमबार नवनियुक्त मन्त्री भुसाललाई परियोजना कार्यालयमा एक कार्यक्रमका बीच स्वागत गरिएको हो । मन्त्री भुसालको स्वागत पश्चात भएको कार्यक्रममा परियोजना कार्यान्वयन एकाईबाट आजसम्म भए गरेका कामहरुको बारेमा मन्त्रीलाई जानकारी दिइएको थियो । उक्त कार्यक्रममा…