१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष

एजेन्सी ।सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ । यसले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड समेत कायम गरेको एक अध्ययनले देखाएको छ । सन् २०१७ देखि हरेक वर्ष समुद्री तापक्रम वृद्धिको रेकर्ड तोडिएको छ । अन्तर्राष्ट्रिय जर्नल एडभान्सेज इन एटमोस्फेरिक साइन्समा प्रकाशित भएको चीन, अमेरिका र इटलीका १६ वटा इन्स्टिच्युटका २४ जना वैज्ञानिकको…