१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

नेपाली चिया आयात गर्नेबारे पाकिस्तानको चासो

काठमाण्डौ । पाकिस्तानले नेपाली चिया आयात गर्नेबारेमा चासो देखाएको छ। पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान चिया संघ (पीटीए) का अध्यक्ष एचएम जिशान पराचा र संघका अध्य पदाधिकारीलाई बुधबार कराँचीमा भेट्दै नेपालको चिया पाकिस्तान आयात गर्ने विषयमा छलफल भएको हो। भेटमा नेपालबाट पाकिस्तानमा चिया निकासीको सम्भावनाबारे छलफल भएको अधिकारीले जानकारी दिए। उनले नेपालको चिया…