१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

पाकिस्तानी पूर्व राष्ट्रपति मुसरफको अमेरिकी हस्पिटलमा निधन

एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसरफको निधन भएको छ । ७९ वर्षे मुसरफको दुबईस्थित एउटा अमेरिकी अस्पतालमा निधन भएको बताइएको छ । सेनाका पूर्वसेनापति समेत रहेका उनको उपचारको क्रममा निधन भएको हो । पाकिस्तानका राष्ट्रपति अरिफ अल्भिले पनि मुसरफको निधनमा शोक व्यक्त गर्नुभएको छ । उनको जन्म सन् १९४३ को अगष्ट ११ मा भारतको…