काठमाडौं ।नेकपा माअोवादी केन्द्रले पार्टी संगठन सुदृढिकरणका लागि अभियान थाल्ने भएको छ । नेता देवेन्द्र पौडेलले दुई महिने अभियान सञ्चालन गरी संगठन सुढृढिकरणको अभियानमा पार्टीपंक्ति लाग्ने निर्णय शनिबारको बैठकले गरेको बताए । उनले भने, ‘आजको बैठकमा पार्टी संगनठबारे छलफल भयो । २ महिनामा अभियानमा जाने निर्णय भएको छ । पार्टीका नेता कार्यकर्ता मात्रै होइन सबैलाई…