मायादेवी अनलाइन, जितपुर । १३ औं कपिलवस्तु महोत्सवको तयारी करिब ७० प्रतिशत पुरा भएको छ । यही माघ १७ गतेदेखि २९ गतेसम्म १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुन लागेको हो । महोत्सवको करिब ७० प्रतिशत काम भईसकेको कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिए । विभिन्न समिति, उपसमितिमार्फत…