काठमाडौं ।देशका धेरै ठाउँमा तुवाँलो लागेको छ । लामो समयदेखि पानी नपर्दा वायुमण्डलमा प्रदूषण थुप्रिदा तुवाँलो लागेको मौसमविद्ले बताएका छन् । यसपालिको हिउँदमा अहिलेसम्म जमिन भिज्ने गरी पानी परेको छैन । केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि जमिन भिज्ने गरी पानी नपर्दा सुक्खापन बढेको छ । केही दिनयता देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली…