१४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी

दाङ ।दाङमा मणिवाला सर्प भन्दै सुन र नगद ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–३ का ३५ वर्षीय मोहमद सलमान रहेका प्रहरीले जनाएको छ । लमही नगरपालिका–९ जलकुम्भीबाट उनी पक्राउ परेका हुन् । राप्ती सोनारी गाउँपालिकाकी एक महिलालाई सलमानले मणिवाला सर्प हो भनी लोभलालच देखाइ एक तोला सुनको गरगहना…