मायादेवी अनलाइन, बाणगङ्गा । बेलून भर्ने हाइड्रोजन ग्यास पड्किदा कपिलवस्तुको बाणगङ्गामा एक जनाको निधन भएको छ । भलवाडको कपिलधाममा सोमबार देखि संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किदा बाणगंगा- ८ शिसनियाका अन्दाजी ६५ बर्षीय नासिर मोहमद पाखियाको निधन भएको हो । मृतक नासिरले बिगत ४० बर्षदेखि बरफ बेच्दै आएका थिए । दुर्घटनामा थप…