२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

इन्डोनेसियामा शक्तिशाली भूकम्प

एजेन्सी । इन्डोनेसियामा सोमबार बिहान शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको शक्तिशाली धक्काका कारण मानिसहरु घरबाहिर निस्किए पनि मानवीय वा धनमालको क्षतिको विवरण आउन सकेको छैन । संयुक्त राज्य भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार इन्डोनेसियाको तटीय क्षेत्रमा भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.२ मापन गरिएको छ । यूएस जियोलोजिकल सर्भेले आफ्नो वेबसाइटमा गरेको अपडेटमा…