घोराही । थारू बस्तीहरू माघीको तयारीमा जुटेका छन् भने कपिलवस्तु, लमही, घोराही, तुलसीपुर र विभिन्न गाउँपालिकामा माघी महोत्सव हुने भएका छन् । अहिले जिल्लाका गाउँदेखि सहरबजारमा थारू संस्कृति झल्कने नृत्य तथा खाने परिकार राखी माघी महोत्सव तथा माघी विशेष कार्यक्रम सञ्चालन भइरहेका छन् । अहिले गाउँबस्तीमा मघौटा सामा (सामान) जुटाउने चटारो छ । माघीको विशेष…