काठामाण्डौ । वेस्ट इन्डिजसँगको टेस्ट क्रिकेटको शृङ्खला अस्ट्रेलियाले जितेको छ । आज आइतवार सकिएको दोस्रो टेस्ट चार सय १९ रनले जितेसँगै अस्ट्रेलियाले दुई खेलको शृङ्ख्ला ुह्वाइट वासु सहित आफ्नो पक्षमा पारेको हो । अस्ट्रेलियाको एडिलेडमा चार सय ९७ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिज ७७ रन बनाउँदा अलआउट भयो । उसका लागि टेगनारायण चन्देरपलले सबैभन्दा…