२५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026

दोलखामा पुनः मतदान गर्ने आयोगको निर्णय

काठमाडौं ।निर्वाचन आयोगले दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ । आइतबार साँझ बैठक बसेर आयोगले यसबारे निर्णय गरेको हो । दोलखामा आयोगले पठाएको छानबिन टोलीको प्रतिवेदनका आधारमा पुनः मतदान गराउनुपर्ने निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रातोपाटीलाई जानकारी दिए । अतः संवत् २०७९ साल मङ्सिर ४ सम्पन्न भएको दोलखा जिल्ला…