२७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026

ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्व कपको सेमिफाइनलमा

काठमाण्डौ । पाँच पटकको विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा क्रोएसियाले ब्राजिललाई चार–दुई गोलले हरायो । यसअघि निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा ब्राजिलका लागि नेयमारले गोल गरे । तर त्यो अग्रता धेरै बेर…