२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

तुलसीपुरमा भोट हालेर गएकालाई फेरि बोलाएर मतदान सुरू गरिने

दाङ । दाङको तुलसीपुरमा रहेको एक मतदान केन्द्र भोट हालेर गएकाहरूलाई फेरि बोलाएर मतदान सुरू गरिने भएको छ। आइतबार बिहान कर्मचारीको गल्तीका कारण क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर(१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ग मा मतदान स्थगित भएको थियो। दोस्रो पटक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र पठाइएको थाहा भएपछि मतदान स्थगन गरिएको थियो। ४२…