२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मुस्ताङमा मतगणना सुरु : कांग्रेसका गौचनको अग्रता

म्याग्दी। मुस्ताङको प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएको छ। एक अस्थायीसहित ४० वटै मतदान केन्द्रका मतपेटिका आज बिहान जिल्ला सदरमुकाम जोमसोमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको थियो। त्यसलगत्तै सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो। आइतबार भएको चुनावमा मुस्ताङमा दश हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत…