२७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026

यस्तो भयो आत्म ज्ञान प्रचार संघ जितपुरको ‘सत्सङ’ कार्यक्रम

मायादेवी अनलाइन, जितपुर । आत्म ज्ञान प्रचार संघ जितपुर केन्द्रले पहिलोपटक आयोजना गरेको सतसङ कार्यक्रममा उल्लेख्य संख्यामा सर्वसाधारणले सहभागिता जनाएका छन् । शुक्रबार सिद्धार्थ क्याम्पस बुङचीमा भएको कार्यक्रममा अन्र्तराष्ट्रिय शान्तिका अग्रदूत श्री प्रेम रावतको शान्ति सन्देशमुलक भीडिओ प्रस्तुति कार्यक्रम राखिएको थियो । रावतको उक्त सन्देश सुन्नको लागि जिल्लाका बिभिन्न केन्द्रबाट करिब १ हजार प्रेमी र…