१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

दुई हप्ता पानी पर्ने छैन सम्भावना– मौसमविद् भन्छन्

काठमाडौं ।हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसमविद् विनोद पोखरेलका अनुसार आउँदो दुई हप्तासम्म नेपालमा पानी पार्ने गरी कुनै प्रणाली भित्रने सम्भावना देखिएको छैन। बंगालको खाडीमा चक्रवात विकास हुँदै गरेका भए पनि त्यस झन् पश्चिमी वायुलाई रोक्ने सम्भावना देखिएको उनले प्रक्षेपण गरेका छन्।‘आउँदो दुई साता देशभरको मौसम घमाइलो नै हुनेछ,’ उनले सामाजिक…