कपिलवस्तु ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूले देशको समृद्धिका लागि विभिन्न दलहरू एकै ठाउँमा जुटेको बताएका छन् । शनिबार कपिलवस्तुको तौलिहवामा आयोजित एकता सन्देश सभामा उनीहरूले यस्तो बताएका हुन् । एकतामा जोडिएका दलमध्ये कपिलवस्तुमा माओवादी र एकीकृत समाजवादीसहितका दल राजनीतिक रुपमा क्रियाशील छन् । सभालाई सम्बोधन गर्दै नेकपाका नेता तथा पूर्व मन्त्री डा। बेदुराम भुसालले…