७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

सामाजिक सुरक्षा प्रत्याभूत नहुँदा समाजमा असन्तोषः शंकर पोखरेल

काठमाडौं ।नेकपा एमाले महासचिव शंकर पोखरेलले समाजमा देखिएको असन्तोषको एउटा कारण सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदाको परिणाम रहेको बताएका छन् । ८ औं सामाजिक सुरक्षा दिवसको अवसरमा नेपाल टे«ड युनियन महासंघले आयोजना गरेको सामाजिक सुरक्षास् वर्तमान अवस्था र भावी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले समाजमा देखिएको अराजकता, असहिष्णुताले देश,…