७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

कांग्रेस कपिलवस्तु–१ः प्रत्यक्षतर्फ ३ नाम सिफारिस, कमालको नाम छुटेपछि हलचल

कपिलवस्तु । नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले प्रतिनिधि सभा निर्बाचन प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षमा आशिष शर्मा, खोम बहादुर ठकुरी (शक्ति सिंह ठकुरी) र धुर्व नेपालको नाम जिल्ला कार्य समितिमा सिफारिस पठाइएको क्षेत्रीय सचिव विजय खनालले बताए । मंसिर २३ गते भित्र क्षेत्रीय समितिलाई नाम पठाउने समय सिमा तोकिए पनि…