२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल प्रथम

बुटवल । न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल नेपालकै प्रथम भएको छ । नेपालभरिका सेकेन्डरी बी अर्थात प्रादेशिक अस्पतालहरुमध्ये न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल निरन्तर प्रथम बन्न सफल भएको हो । अघिल्लो वर्षको ७४ प्रतिशत ल्याएर प्रथम भएको अस्पतालले अहिले ८० प्रतिशत ल्याएर फेरि प्रथम भएको अस्पतालका मेसु डा। इन्द्र ढकालले…