२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

चितवनमा बाघको आक्रमणबाट एक वृद्धको ज्यान गयो

चितवन । चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्वको ज्यान गएको छ । माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार हिजो भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो । शनिवारदेखि हराउनुभएका अधिकारी आज बिहान मृत भेटिनु…