२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

भित्राउने बेलाको धानमा रोगको संक्रमण

नवलपुर ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा धान भित्राउने बेलामा रोगको संक्रमण देखिएको छ। अधिकांश क्षेत्रमा लगाइएको धानमा ह्वाइट फ्लाई (सेतो झिङ्गा)को संक्रमण देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। धान खेतीमा देखिएको सेतो झिङ्गाले पसाउने बेलाको धानको बाला चुसेर खाने गरेको गैंडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार गैंडाकोटको धेरै ठाउँमा ह्वाइट फ्लाई संक्रमण…